विविध जातिहरुका व्यक्तिहरु जसलाई, ।तपाईले सम्पूर्ण जानकारी हाम्रो वेबसाइटको अंग्रेजी,परम्परागत चिनिँया भाषा वा सरल चिनिँया भाषामा हेर्न सक्नुहुन्छ, उनीहरुले:

सेन्टर फर हार्मोनी एण्ड एन्हेन्स्मेन्ट अफ एथ्निक माइनोरिटी रेसिडेन्टस् (CHEER)(CHEER's URL: https://hkcscheer.net/hk/) रा संचालित टेलिफोन दोभाषे सेवाको(TELIS) हटलाइनमा फोन गर्न सक्छन्, जहाँ नि:शुल्क टेलिफोन दोभाषे सेवा उपलब्ध गरिन्छ र दोभाषेलाई Housing Bureau को 3611 0248 हटलाइनमा कन्फ्रेन्स कल गर्नको लागि अनुरोध गर्नसक्नु हुनेछ । CHEER को हटलाईन नम्बरहरू यस प्रकार छन्:

TELIS हटलाइन नम्बर भाषा
3755 6811 बाहासा इन्डोनेसिया
3755 6822 नेपाली
3755 6833 उर्दू
3755 6844 पंजाबी
3755 6855 तागालोग
3755 6866 थाई
3755 6877 हिन्दी
3755 6888 भियतनामी